The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्षमा नितिन नवीन निर्विरोध चयन ।

नवनिर्वाचित अध्यक्ष नितिन नवीन: मोदीद्वारा पार्टीमा औपचारिक स्वागत !

भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्षमा नितिन नवीन निर्विरोध चयन ।
ADVERTISEMENT

भारतीय जनता पार्टी (भाजपा) को राष्ट्रिय अध्यक्षमा नितिन नवीन निर्विरोध चयन भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार भाजपा मुख्यालयमा उनको अध्यक्ष निर्वाचित हुने औपचारिक घोषणा गरिएको हो।

भाजपाका नवनिर्वाचित अध्यक्ष नितिन नवीन लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माला लगाएर स्वागत गरे। मोदीले समारोहमा भने, “भाजपा यस्तो पार्टी हो जहाँ अनुभवभन्दा पनि कार्यकर्ता भावना महत्वपूर्ण हुन्छ। मले अहिलेसम्म पार्टीमा सानै उमेरमा मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्रा गरेको अनुभव छ, तर म सदैव पार्टीको समर्पित कार्यकर्ता नै रहन्छु। नितिनजी मेरो वरिष्ठ नेता हुनुहुन्छ, म कार्यकर्ता हुँ।”

सोमबार पार्टी मुख्यालयमा अध्यक्ष पदका लागि चुनाव आयोजना गरिएको थियो। अन्य कुनै पनि उम्मेदवारले उम्मेदवारी दर्ता नगरेको कारण नितिन नवीन निर्विरोध निर्वाचित भएका हुन्।

नितिन नवीन यसअघि २०२५ डिसेम्बर १४ देखि पार्टीको कार्यवाहक अध्यक्षको रूपमा कार्यरत थिए। उनका समर्थकहरूले नवीनलाई पार्टीको संगठनात्मक क्षमता, युवा नेतृत्व र विभिन्न क्षेत्रीय इकाइहरूसँगको सशक्त सम्बन्धका कारण उपयुक्त नेतृत्व मानिरहेका छन्।

विशेषज्ञहरूको अनुमानअनुसार, नितिन नवीनको अध्यक्षतामा भाजपा आगामी चुनाव र संगठनात्मक संरचनामा नयाँ उर्जा र रणनीतिक पुनर्संरचना हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology