The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वमा उम्मेदवार, विकास र समाजवादको वचन ।

प्रचण्ड रुकुम पूर्वमा: ट्रान्समिसन लाइन र सडक विकासमा जोड !

नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वमा उम्मेदवार, विकास र समाजवादको वचन ।
ADVERTISEMENT

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रत्येक चुनावमा निर्वाचन क्षेत्र फर्ने र गएको ठाउँमा रेकर्ड हुनेगरि काम गर्ने गरेको दाबी गरेका छन्।

मंगलबार रुकुम पूर्वमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग बोल्दै उनले भने, ‘म एकै ठाउँमा दोहोर्‍याएर चुनाव लडेको छैन। मैले रोल्पा काठमाडौँ एकैसाथ। त्यसपछि सिराह। त्यसपछि चितवन, गोर्खा हुँदै अहिले रुकुम पूर्व आइपुगेको छु।’

समाजवादको यात्रा रुकुम र रोल्पाबाटै नेतृत्व गर्नुपर्छ भनेर आएको भन्दै दाबी गर्दै प्रचण्डले गोरखा-२ का जनता पनि सन्तुष्ट नहुनेगरि काम गरेको दाबी गरे। ‘समाजवादको यात्रामा रुकुम रोल्पाबाट नै नेतृत्व गर्नुपर्छ भन्ने हिसाबले म यहाँ आएको छु,’ प्रचण्डले भने, ‘मैले जहाँ गएको छु, केही न केही रेकर्ड हुने काम गरेको छु।’

‘गोरखमा-२ वटा बजेटमार्फत जे सम्बोधन गरिएको छ, आधारभूतरुपमा त्यहाँका जनता खुसी छन्,’ उनले थपे। रुकुम पूर्व जनक्रान्तिको किल्ला र आधार इलाका भएको र त्यहाँबाट उम्मेदवार बन्न पाउँदा हर्षित भएको उनको प्रचण्डको भनाइ छ।

रुकुम पूर्वमा ट्रान्समिसन लाइनको अभावले विद्युत वितरण हुन नसकेको भन्दै त्यसमा ध्यान दिने बताए। त्यस्तै सडक पूर्वाधार विकासमा पनि ध्यान दिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology