The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

ट्रम्पको २०० प्रतिशत भन्सार चेतावनीपछि म्याक्रोनको कडा प्रतिक्रिया : ‘फ्रान्स धम्की होइन, सम्मानमा विश्वास गर्छ’ !

ग्रिनल्यान्ड विवादमा युरोपमाथि दबाब गलत : फ्रान्स राष्ट्रपति म्याक्रोन

ट्रम्पको २०० प्रतिशत भन्सार चेतावनीपछि म्याक्रोनको कडा प्रतिक्रिया : ‘फ्रान्स धम्की होइन, सम्मानमा विश्वास गर्छ’ !
ADVERTISEMENT

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली वाइनमा २०० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले कडा प्रतिक्रिया दिएका छन् ।

स्विट्जरल्यान्डको डाभोसमा मंगलबार सम्पन्न विश्व आर्थिक मञ्च (World Economic Forum) को सत्रमा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले फ्रान्स धम्कीको राजनीति होइन, आपसी सम्मान र सहकार्यमा विश्वास गर्ने देश भएको स्पष्ट पारे ।

ग्रिनल्यान्ड विवादसँग जोडेर युरोपविरुद्ध थप प्रतिबन्ध लगाउने अमेरिकी चेतावनीप्रति असहमति जनाउँदै म्याक्रोनले यस्ता कदमहरू अनुचित र अस्वीकार्य भएको बताए ।

कुनै देशको भूमि, सार्वभौमिकता र स्वतन्त्रतामाथि दबाब सिर्जना गर्न आर्थिक हतियार प्रयोग गर्नु गलत भएको टिप्पणी गर्दै उनले यस्तो अभ्यास कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने धारणा व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय कानुनको महत्व औंल्याउँदै भने, ‘जहाँ शक्तिशाली राष्ट्रहरूले आफूअनुकूल नियम बनाउँछन् र कमजोर देशहरू पीडित बन्न बाध्य हुन्छन्, त्यो संसार अत्यन्त खतरनाक हुन्छ।’

म्याक्रोनको भनाइले अन्तर्राष्ट्रिय व्यापार, कूटनीति र शक्ति सन्तुलनको विषयमा बढ्दो तनावप्रति युरोपको चिन्ता स्पष्ट रूपमा उजागर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology