The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

चितवनमा चुनावी प्रतिस्पर्धा चर्कियो, तीन सिटका लागि ६५ उम्मेदवार ।

चितवनमा चुनावी प्रतिस्पर्धा चर्कियो, तीन सिटका लागि ६५ उम्मेदवार ।
ADVERTISEMENT

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार चितवनका तीनवटै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवन जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् र ती तीन सिटका लागि ६५ जनाको उम्मेदवारी परेको हो ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा चार जना तथा क्षेत्र नम्बर २ र ३ मा छ–छ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । बाँकी उम्मेदवार विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारीको संख्या उच्च रहेसँगै चितवनमा निर्वाचन प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ । आगामी दिनमा उम्मेदवारहरूको प्रचारप्रसार गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology