The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

फागुन २१ को चुनावका लागि आयोगद्वारा टोल–फ्री कल सेन्टर स्थापना ।

मतदाताका जिज्ञासा सुन्न निर्वाचन आयोग सक्रिय, ११०२ नम्बरबाट सेवा !

फागुन २१ को चुनावका लागि आयोगद्वारा टोल–फ्री कल सेन्टर स्थापना ।
ADVERTISEMENT

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले यसपटक पनि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । विगतका निर्वाचनमा जस्तै यसपटक पनि मतदाता र सरोकारवालाको जिज्ञासा समाधान गर्ने उद्देश्यले आयोगले यो सेवा सुरु गरेको हो ।

निर्वाचन आयोगको कार्यालय, कान्तिपथमा स्थापना गरिएको उक्त कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा मतदाता, नागरिक तथा सरोकार भएका व्यक्तिहरूका जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार कल सेन्टरमा ६ वटा डेस्क सञ्चालनमा रहेका छन् । यो सेवा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म उपलब्ध हुनेछ । मतदाता तथा सर्वसाधारणले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर निर्वाचनसम्बन्धी जानकारी, गुनासो तथा सुझाव राख्न सक्नेछन् ।

आयोगका अनुसार एकै समयमा १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नपर्ने गरी प्रविधिगत व्यवस्था मिलाइएको छ । यसले मतदातालाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

निर्वाचन आयोगले पारदर्शी, निष्पक्ष र सहभागितामूलक निर्वाचन सुनिश्चित गर्न सूचना प्रवाहलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । कल सेन्टर सेवा त्यसैको एक महत्वपूर्ण माध्यमका रूपमा प्रयोग हुने आयोगको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology