The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कैलाली क्षेत्र नं १ मा उम्मेदवारी विवाद, चौधरीविरुद्ध उजुरी दर्ता ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रेशम चौधरीविरुद्ध निर्वाचन अधिकृत कार्यालयमा उजुरी !

कैलाली क्षेत्र नं १ मा उम्मेदवारी विवाद, चौधरीविरुद्ध उजुरी दर्ता ।
ADVERTISEMENT

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रेशम चौधरीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार रामलाल डंगौराले चौधरीको मनोनयन दर्ता बदर गर्नुपर्ने मागसहित उजुरी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले यस विषयमा जानकारी दिँदै उजुरीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

टीकापुर घटनामा जन्मकैद सजाय पाएका चौधरी राष्ट्रपति रामचन्द्र पौडेलको आममाफीपछि रिहा भएका थिए । सो पृष्ठभूमिलाई आधार बनाउँदै उजुरीकर्ताले उम्मेदवारी योग्यतामाथि प्रश्न उठाएको जनाइएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरीसँग सम्बन्धित प्रमाण तथा आवश्यक कागजात पेश गर्न बिहीबारसम्मको समयसीमा तोकेको छ । प्राप्त प्रमाणका आधारमा कानुनी प्रक्रिया अनुसार निर्णय लिइने कार्यालयले जनाएको छ ।

यो घटनाले कैलाली क्षेत्र नम्बर १ मा चुनावी प्रतिस्पर्धासँगै कानुनी तथा राजनीतिक बहसलाई समेत थप चर्काउने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology