The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

२ रनले चुक्यो जित: नेदरल्यान्ड्ससँग नेपालको लगातार दोस्रो हार ।

महिला टी–२० छनोटमा नेपाल पराजित, सुपर सिक्स पुग्यो नेदरल्यान्ड्स !

२ रनले चुक्यो जित: नेदरल्यान्ड्ससँग नेपालको लगातार दोस्रो हार ।
ADVERTISEMENT

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित हुँदै प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्न बाध्य भएको हो।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहँदा रुबिना क्षेत्री र सीता राना मगरको जोडीले १० रन मात्र जोड्न सकेपछि नेपाल हारको सामना गर्नुपर्‍यो।

त्यसअघि २४ बलमा ४८ रन आवश्यक हुँदा रुबिना र सीताले धैर्यपूर्ण ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए। रुबिना क्षेत्रीले अविजित ३७ रन बनाइन् भने सीता राना मगरले अविजित २७ रनको योगदान दिइन्। बिन्दु रावलले १८ रन जोडिन्।

नेदरल्यान्ड्सका बलर इसाबेल भान डर वोनिङले ३ विकेट लिँदै नेपाललाई दबाबमा राखिन्। सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो। कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाउँदै टोलीको स्कोर मजबुत बनाइन्। स्टेर कालिसले ३० रन जोडिन् भने रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।

नेपालका लागि बलिङतर्फ रुबिना क्षेत्रीले २ विकेट लिइन्। रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान १–१ विकेट हात पारे।यसअघि पहिलो खेलमा पनि नेपाल थाइल्यान्डसँग पराजित भएको थियो। नेदरल्यान्ड्स भने आजको जितसँगै सुपर सिक्स चरणमा प्रवेश गर्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology