The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

साप्ताहिक अन्तिम दिन नेप्से २,७१४.६१ अंकमा, कारोबार रकम बढ्यो।

बजारमा सकारात्मक लहर, नेप्से ०.३४% वृद्धि सहित बन्द

नेप्से २६७२.५५ विन्दुमा बन्द, चार कम्पनीमा सर्किट ब्रेक ।
ADVERTISEMENT

साप्ताहिक सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा ९.२३ अंकको वृद्धि भएको छ। अघिल्ला चार कारोबारका दिन लगातार बढेको नेप्से बुधबार करिब ९.५ अंकले घटेको थियो, तर बिहीबार २,७१४.६१ अंकमा पुगेर ०.३४ प्रतिशतले वृद्धि भएको छ।

बिहीबारका कारोबारमा १६२ कम्पनीको सेयर मूल्य बढेको, ८८ कम्पनीको मूल्य घटेको, र बाँकी १० कम्पनीको मूल्य स्थिर रहेको छ।

कुल ९४,१७४ पटकको सेयर किनबेचमा १ करोड ९० लाख ७५ हजार ७ सय ५६ कित्ता सेयर कारोबार भएका छन्। यसमा कुल ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार रकम रहेको छ। अघिल्लो दिनको कारोबार रकम ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ थियो, जसको तुलना गर्दा कारोबार रकम बढेको देखिन्छ।

यसबाट बजारमा सुधारको संकेत मिल्दै आएको छ, जसले लगानीकर्तामा सकारात्मक प्रभाव परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology