The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

वैशाखमा कांग्रेस महाधिवेशन नहुने, २०८३ पुसभित्र गर्ने तयारी : गुरु राज घिमिरे ।

वैशाखमा महाधिवेशन असम्भव, चुनावपछि संगठन पुनर्संरचना गर्ने तयारी !

वैशाखमा कांग्रेस महाधिवेशन नहुने, २०८३ पुसभित्र गर्ने तयारी : गुरु राज घिमिरे ।
ADVERTISEMENT

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन आयोजना गर्न नसकिने स्पष्ट पारेका छन्। बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र त्यसपछिका राजनीतिक गतिविधिका कारण निर्धारित समयमा महाधिवेशन सम्भव नहुने बताएका हुन्।

घिमिरेका अनुसार कांग्रेसले अब २०८३ पुस मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाउनेछ। विशेष महाधिवेशनपछि पार्टी संगठनात्मक रूपमा थप एकताबद्ध बनेको दाबी गर्दै उनले आगामी निर्वाचनका लागि दीर्घकालीन सोचसहितको घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।

त्यस्तै, महामन्त्री घिमिरेले आगामी संसदीय दलको बैठकले सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता चयन गर्ने र उनी भावी प्रधानमन्त्री बन्ने दाबीसमेत गरे।

उनले राष्ट्रिय सभा निर्वाचनका लागि पहिले नै गठबन्धन भइसकेकाले त्यसले निरन्तरता पाउने बताए। यद्यपि, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस कुनै दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रिने स्पष्ट पारे। निर्वाचनपछिको परिणामका आधारमा भने आवश्यक परे गठबन्धन हुन सक्ने सम्भावना खुला रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology