The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भक्तपुरको बाल सुधार गृहमा राति हिंसात्मक घटना, अवस्था नियन्त्रणमा ।

सानोठिमी बाल सुधार गृहमा तनाव: दुई समूहबीच झडप हुँदा सुरक्षाकर्मीसमेत घाइते !

भक्तपुरको बाल सुधार गृहमा राति हिंसात्मक घटना, अवस्था नियन्त्रणमा ।
ADVERTISEMENT

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा बिहीबार राति कुटाकुटसहित आगजनी र तोडफोडको घटना भएपछि केही समय स्थिति तनावग्रस्त बनेको छ। राति करिब १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच विवाद चर्किएर झडपमा परिणत भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले दुई पक्षबीच झडप भएपछि तत्काल सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनका अनुसार हाल अवस्था सामान्य भइसकेको छ। तर स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीमाथि समेत ढुंगा र इँटा प्रहार भएको थियो, जसका कारण दुई जना सुरक्षाकर्मी घाइते भएका छन्।

झडपका क्रममा कुटपिट हुँदा बाल सुधार गृहभित्र रहेका १३ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनी बेहोस अवस्थामा उपचाररत रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार भइरहेको छ।

दुई समूहबीच विवाद के कारणले सुरु भयो भन्ने विषय अझै खुल्न सकेको छैन। घटनाको कारण पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

बाल सुधार गृहमा हाल एक बालिकासहित १६४ जना रहेका थिए। घटनापछि सुरक्षाका कारण उनीहरूलाई अस्थायी रूपमा भक्तपुर र काठमाडौं जिल्ला प्रहरी परिसरका बाल निगरानी कक्षामा सारिएको छ। यससँगै सुधार गृह परिसरमा थप सुरक्षा सतर्कता बढाइएको छ।

झडपका क्रममा भएको आगजनी र तोडफोडबाट सुधार गृहमा कति क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी रहेको थिमी प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology