The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

काठमाडौं–४ छोडेर सर्लाही–४ रोज्नुको राजनीतिक सन्देश !

सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिँदै गगन थापा, आज मधेश दौडाहामा सक्रिय अभियान सुरु ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !
ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज मधेश प्रदेशतर्फ प्रस्थान गर्दैछन्। बिहान १०:३० बजेको उडानमार्फत सिमरा हुँदै उनी सर्लाही पुग्ने कार्यक्रम तय भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाही–४ बाट उम्मेदवारी दिएका थापा आजदेखि चुनावी अभियानलाई तीव्र बनाउने तयारीमा छन्।

सर्लाहीमा रहँदा उनले मतदाता भेटघाट, पार्टी कार्यकर्ता अभिमुखीकरण, स्थानीय नेतृत्वसँग छलफल तथा चुनावी सभा सञ्चालन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट निरन्तर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका थापाले यसपटक चुनावी क्षेत्र परिवर्तन गर्दै मधेशको सर्लाही–४ रोज्नु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्णयलाई कांग्रेसले मधेशमा संगठन विस्तार, मताधार सुदृढीकरण र राष्ट्रिय स्तरको नेतृत्वलाई क्षेत्रीय रूपमा जोड्ने रणनीतिका रूपमा हेरेका छन

कांग्रेस नेतृत्वले यस निर्वाचनमा मधेश प्रदेशलाई निर्णायक क्षेत्रको रूपमा लिएको छ। गगन थापाको प्रत्यक्ष उपस्थितिलाई संगठनात्मक एकता मजबुत बनाउने र युवा मतदाता आकर्षित गर्ने रणनीतिसँग जोडेर हेरिएको छ।

पार्टी स्रोतका अनुसार थापाले शिक्षा, रोजगारी, किसान समस्या, सिँचाइ, सीमा क्षेत्रका मुद्दा तथा समावेशी विकासलाई चुनावी एजेन्डाको केन्द्र बनाउने तयारी गरेका छन्।

गगन थापालाई कांग्रेसको भावी नेतृत्वको रूपमा हेरिँदै आएको सन्दर्भमा उनको मधेश प्रवेशलाई केवल उम्मेदवारी मात्र नभई दीर्घकालीन राजनीतिक सन्देशका रूपमा पनि लिइएको छ।

यसले कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको संकेत, क्षेत्रीय सन्तुलन र राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको सम्भावनालाई समेत उजागर गरेको विश्लेषण भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology