The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

डेब्यु खेलमै चम्किइन् मनीषा उपाध्याय !

आईसीसी महिला टी–२० ग्लोबल छनोटमा नेपालको विस्फोटक सुरुवात, मनीषा उपाध्यायको पहिलो ओभरमै ३ विकेट ।

डेब्यु खेलमै चम्किइन् मनीषा उपाध्याय !
ADVERTISEMENT

काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले सशक्त सुरुवात गरेको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालकी बलर मनीषा उपाध्यायले पहिलो ओभरमै ३ विकेट लिँदै खेलको गति नेपालतर्फ मोडिदिएकी हुन्।

ग्लोबल छनोट प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेकी मनीषाले सुरुवातमै प्रभावशाली प्रदर्शन गर्दै टिमको भरोसा जितेकी छन्। पहिलो ओभरको चौथो बलमा स्कटल्यान्डकी ओपनर क्याथरिन ब्राइसलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाइन्।

त्यसपछि उनले डेर्सी कार्टरलाई आउट गर्दै अर्को झट्का दिइन्। सोही ओभरमै थप एक विकेट लिँदै उनले स्कटल्यान्डको टप अर्डर तहसनहस बनाइदिइन्।

नेपालले पहिलो ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिएको छ। यसले स्कटल्यान्डलाई सुरुवातमै ठूलो दबाबमा पारेको छ भने नेपाली टोलीको आत्मविश्वास उल्लेख्य रूपमा बढाएको छ।

घरेलु मैदानमा दर्शकको उत्साहपूर्ण समर्थनबीच नेपाली बलिङ आक्रमण निकै आक्रामक देखिएको छ।

नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि स्कटल्यान्ड ब्याटिङमा उत्रिएको हो। पिचको अवस्थालाई ध्यानमा राख्दै नेपालले सुरुवातमै विपक्षीलाई सस्तोमा समेट्ने रणनीति लिएको देखिन्छ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता विश्वकपमा स्थान बनाउने अन्तिम चरणको प्रतिस्पर्धा हो। यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सके नेपालले पहिलो पटक महिला टी–२० विश्वकपमा ऐतिहासिक प्रवेश गर्ने सम्भावना बलियो बनाउनेछ। यसकारण स्कटल्यान्डविरुद्धको खेललाई नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology