The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेशबाट चुनाव लड्नु सोचविचारसहितको निर्णय : सभापति थापा

सर्लाही–४ मा बोले— ‘मधेशका मुद्दा बुझ्न र समाधानका लागि प्रत्यक्ष मैदानमा उत्रिएको हुँ’

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !
ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशबाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय अचानक नभई गहिरो सोचविचार र रणनीतिक मूल्याङ्कनका आधारमा गरिएको बताएका छन्। मंगलबार बिहान सर्लाही–४ स्थित आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले मधेश झर्नु आफ्नो व्यक्तिगत छनोट र राजनीतिक प्रतिबद्धताको हिस्सा भएको स्पष्ट पारे।

थापाले मधेशका शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या केवल क्षेत्रीय नभई राष्ट्रिय सरोकारसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे। ‘यहाँ शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या छन्, जुन देशभरिका समस्यासँग जोडिन्छन्। त्यसैले मधेश आउने कुरा मेरो सुझबुझको निर्णय हो। मैले सचेत रूपमा यो माटोसँग जोडिने निर्णय गरेको हुँ,’ उनले भने।

थापाले सर्लाही जिल्ला कांग्रेस समितिले पटक–पटक उम्मेदवार बन्न आग्रह गरेको जानकारी दिँदै यस पटक पनि पार्टी कार्यकर्ता र स्थानीय नेताहरूको विश्वासका कारण आफू उम्मेदवारी दिन तयार भएको बताए।

‘यसपटक पनि मलाई यहीँबाट उम्मेदवार बन्न माया गरेर बोलाउनुभयो। मधेश जाने मेरो मन थियो र सर्लाही क्षेत्र नम्बर ४ ले अवसर दिनुभयो, त्यसैले यो सम्भव भयो,’ उनले थपे।

थापाले मधेशका मुद्दा नजिकबाट बुझ्न, प्रत्यक्ष अनुभूति गर्न र भोलि संसदमा ती विषयलाई प्रभावकारी ढंगले उठाउन भित्रि मधेशको क्षेत्र रोजेको बताए।

‘अब म विश्वासका साथ भन्न सक्छु, काठमाडौँमा मधेशबारे हुने बहसको स्वरूप बदलिन्छ। हिजो मधेशका मुद्दा कहिले उठ्दैनथे, पछि उठ्न थाले, तर अब केवल उठ्ने मात्र होइन, समाधान हुने चरणमा प्रवेश गर्नुपर्छ,’ थापाले भने।

थापाको भनाइले मधेशप्रति दीर्घकालीन राजनीतिक प्रतिबद्धता र क्षेत्रीय असमानता अन्त्य गर्ने एजेन्डालाई प्राथमिकतामा राखेर चुनावी रणनीति तय गरिएको संकेत गर्छ। उनले मधेशलाई केवल मत प्राप्त गर्ने क्षेत्रका रूपमा होइन, नीति निर्माणको केन्द्रमा राख्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology