The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेपाल टेलिकम बिलिङ प्रकरण : पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ”

नेपाल टेलिकम बिलिङ प्रकरण : पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ”
ADVERTISEMENT

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ।

पौडेलसहितका प्रतिवादीमाथि नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेडका क्रममा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ करोड रुपैयाँ बिगो माग गर्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको छ।

२०६८ पुस ६ गते पौडेलले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ र ग्राहक समर्थन प्रणालीका लागि सम्झौता गरेका थिए। यस सम्झौताअन्तर्गत विभिन्न प्लेटफर्ममा सञ्चालन भइरहेको जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन र वायरलेस ब्रॉडब्यान्ड सेवाहरू एउटै प्लेटफर्ममा एकीकृत गरी रियल–टाइम बिलिङ गर्न व्यवस्था गरिएको थियो।

तर, अख्तियारको दाबीअनुसार प्रतिवादीहरूले वार्षिक ५ प्रतिशत छुटसहितको एएमसी सेवा अस्वाभाविक मूल्यमा खरिद गराएका थिए। दोस्रो वर्षमा चार वटा पूरक सम्झौता गरी एएमसी सेवा खरिद रकम ३५ करोड ८६ लाख अमेरिकी डलर पुग्ने गरी बढी रकम लगाइएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology