The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नयाँका नाममा भ्रम फैलाउनेहरुलाई सचेत रहन केसीको आग्रह !

नयाँका नाममा भ्रम फैलाउनेहरुलाई सचेत रहन केसीको आग्रह !
ADVERTISEMENT

नयाँका नाममा भ्रम फैलाउनेहरुलाई सचेत रहन केसीको आग्रह”

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी निर्वाचनमा भ्रम फैलाउनेहरूबाट सचेत रहन आम मतदातालाई आह्वान गरेका छन्।

बुधबार बुटवलमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले नयाँका नाममा नक्कली कुरा गर्ने र जनतामा भ्रम फैलाउनेहरू निर्वाचनको मुखमा सक्रिय रहेको उल्लेख गर्दै मतदातालाई सचेत भएर मतदान गर्न आग्रह गरे।

केसीले मुलुकको अस्तित्व जोगाउने मामिलामा सबै नागरिक एकतावद्ध हुनुपर्ने र विगतमा भ्रम फैलाउनेहरूलाई सांसद बनाएको गल्ती आगामी निर्वाचनमा दोहोरिन नदिनु पर्ने बताए।

अध्यक्ष केसीले वर्तमान सरकार र गैरसरकारी संस्थाहरूबाट देशको हितमा काम हुने अपेक्षा गर्न नसकिने भन्दै सबैलाई जागरूक रहन सचेत गराएका छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology