The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भारतद्वारा दोस्रो खेपका २५० भन्दा बढी सवारी साधन नेपाललाई हस्तान्तरण !

भारतद्वारा दोस्रो खेपका २५० भन्दा बढी सवारी साधन नेपाललाई हस्तान्तरण !
ADVERTISEMENT

भारत सरकारले निर्वाचन सहयोगको दोस्रो चरणमा नेपाल सरकारका तर्फवाट नेपालका अर्थमन्त्रि रामेश्वर प्रसाद खनालको उपस्थितिमा मिति २०८२ माघ १५ गते काठमांडौ स्थीत अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा कार्यवाहक राजदुत डा.  राकेश पाण्डेले औपचारिक  रुपमा २५० भन्दा बढि सवारि साधान हरु नेपाल सरकारलाइ हस्तान्तरण गर्नुभएको छ ।

यि सामग्रिहरु आगामि निर्वाचनको तयारिका लागि नेपाल सरकारले माग गरे बमोजिमको सहयोगको एक हिस्सा हुन ।

कार्यक्रममा बोल्दै अर्थमन्त्रि खनालले “नेपाल र भारतबिचको लामो समयदेखिको सहकार्य र मैत्रिपुर्ण सम्बन्धको चर्चा गर्नुभयो । यो सहयोगका लागि भारत सरकार र भारतिय जनतालाइ धन्यबाद व्यक्त गर्दै वहाँले आगमि निर्वाचनको तयारिमा यि सामग्रिहरुको महत्वको कदर समेत गर्नुभयो “।

भारत सरकारद्वारा प्रदान गरिएको यस्तो निर्वाचनसम्बन्धि सहयोगको पहिलो खेप यसअघि माघ ६ गते नेपाललाइ हस्तान्तरण गरिएको थियो । आगामि हप्ताहरुमा थप सामाग्रिहरुको विभिन्न व्याच्मा उपलब्ध गराइने समेत अपेक्षा गरिएको छ ।

भारतिय पक्षबाट  भइरहेको यो सहकार्य र समर्थन दुई देशबिच रहिआएको बहुआयमिक र बहुक्षेत्रिय विकास साझेदारिको उपयुक्त प्रतिबिम्ब मात्र नभइ भारत र नेपालका जनताबिचको गहिरो आपसि विश्वास र मित्रताको प्रतिक पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology