The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अहिलेको कांग्रेसमा राम्रा सबै कुरा छन्, नराम्रा छैनन् : सभापति गगन थापा ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !
ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेससँग विगतका राम्रा सबै कुरा रहे पनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गरेका छन्।

शुक्रबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै अहिलेको कांग्रेसले अघिल्ला कमजोरीबाट सिकेर अघि बढेको बताए।

उनले हिजोको कांग्रेसका सबै कुरा खराब नभएको स्पष्ट गर्दै भने, ‘हामीलाई हाम्रो राम्रा कुराको इतिहाससँग गौरव छ। त्यो हाम्रो परम्परा र संस्कृति हो।’ तर, हिजोका खराब अभ्यास भने अहिलेको कांग्रेसले त्यागिसकेको दाबी गरे।

सभापति थापाले नयाँ समयका नयाँ मागलाई सम्बोधन गर्दै कांग्रेस अघि बढेको उल्लेख गर्दै अहिलेको कांग्रेससँग स्पष्ट सोच र पाँच वर्षे योजना रहेको बताए।

उनका अनुसार भ्रष्टाचार र कुशासन अन्त्य गर्दै लामो समयदेखि गर्न नसकिएका कामहरू अब पूरा गर्ने प्रतिबद्धतासहित कांग्रेस चुनावी मैदानमा उत्रिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology