The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नारायणी नदीमा ‘राइनो क्रुज’ सञ्चालनमा, जल पर्यटन प्रवर्द्धनमा नयाँ आयाम ।

नारायणी नदीमा ‘राइनो क्रुज’ सञ्चालनमा, जल पर्यटन प्रवर्द्धनमा नयाँ आयाम ।
ADVERTISEMENT

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीमा नेपालकै पहिलो क्रुज ‘राइनो क्रुज’ नियमित रूपमा सञ्चालनमा आएको छ। जल पर्यटन प्रवर्द्धन तथा धार्मिक र पर्यटकीय गन्तव्यहरू जोड्ने उद्देश्यले सुरु गरिएको यो क्रुजले देवघाटदेखि दक्षिणतर्फ ४० किलोमिटरसम्म यात्रा गर्ने अनुमति पाएको छ। साढे दुई तले, ९५ फिट लम्बाइ र २१ फिट चौडाइ भएको क्रुजमा एकपटकमा १५० जनालाई सेवा दिने व्यवस्था गरिएको छ।

क्रुजमार्फत ब्रेकफास्ट, लन्च, डिनर क्रुजिङसहित विवाह, उत्सव तथा विशेष कार्यक्रम प्याकेज सञ्चालन गरिनेछ। साधारण टिकट ५ सय रुपैयाँ तोकिएको छ भने प्याकेजअनुसार शुल्क फरक–फरक रहनेछ। प्रति यात्रु १० लाख रुपैयाँ बराबरको बिमा गरिएको क्रुजले नारायणी नदीलाई दक्षिण एसियाकै नमूना जल पर्यटन गन्तव्य बनाउने लक्ष्य राखेको छ।

५० करोड रुपैयाँ लगानीमा सुरु गरिएको यस परियोजनाले स्थानीय रोजगारी, आन्तरिक पर्यटन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै देवघाटधाम, मौलाकालिका, वाल्मीकि आश्रम, सौराहा र लुम्बिनीजस्ता प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एउटै पर्यटन करिडोरमा जोड्ने लक्ष्य पनि राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology