The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मुस्ताङका उम्मेदवारलाई मतदाता खोज्न बाहिर निस्कनुपर्ने चुनौती !

मुस्ताङका उम्मेदवारलाई मतदाता खोज्न बाहिर निस्कनुपर्ने चुनौती !
ADVERTISEMENT

मुस्ताङमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी चलिरहेको छ, तर जिल्लाका अधिकांश मतदाता जिल्ला बाहिर रहेका कारण प्रचारप्रसारमा गति कम देखिएको छ। मतदाताको परम्परागत बेसी झर्ने संस्कृतिका कारण यहाँको निर्वाचन गतिहीन रहेको बताइएको छ।

जिल्लाका माथिल्लो र तल्लो क्षेत्रका मतदाताको करिब ५०–८० प्रतिशत हिस्सा अहिले पोखरा, काठमाडौँ र अन्य ठाउँमा बेसीमा छन्। यसै कारण राजनीतिक दलका उम्मेदवारहरूले जिल्लामा मतदाता भेट्ने काम सुस्त भएको बताएका छन्। उम्मेदवारहरू फोन सम्पर्क र बेसीमै बसेर मतदाता भेट्ने प्रयासमा रहेको जानकारी प्राप्त भएको छ।

जिल्लामा आठ राजनीतिक दलका उम्मेदवारले चुनावी तयारी सुरु गरेका छन्। नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले उम्मेदवारी दर्ता गरिसकेका छन्।

जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र ज्ञवालीका अनुसार सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि तयारी पूरा गरिसकेको छ भने मतदान केन्द्र र मतदानस्थलको अनुगमन भइरहेको छ।

मुस्ताङमा कुल ११,३२८ मतदाता रहेका छन् र मतदानका लागि ३९ मतदान केन्द्र स्थापना गरिएको छ। राजनीतिक दल र उम्मेदवारले बाहिर रहेका मतदातालाई निर्वाचन मितिमा फर्काएर मतदानमा सहभागी गराउने चुनौती सामना गर्नुपर्ने अवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology