The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह

पूर्वमन्त्री टक्कर : महोत्तरी निर्वाचनको राजनीतिक रोमाञ्चकता ।
ADVERTISEMENT

झापा जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ। फेसबुक, युट्युब लगायतका प्लेटफर्ममा मतदातासँग ‘कुन पार्टी वा चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भन्ने प्रश्न सोध्ने गतिविधि बढ्दै गएको भन्दै प्रशासनले ध्यानाकर्षण गराएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाईं र अञ्जन न्यौपानेद्वारा आइतबार जारी विज्ञप्तिमा यस्तो कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४(द) विपरीत हुने स्पष्ट पारिएको छ।

केही अनलाइन सञ्चारमाध्यम तथा व्यक्तिहरूले सर्वसाधारणसँग प्रत्यक्ष रूपमा मतदानसम्बन्धी प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गरिरहेको सूचना प्राप्त भएपछि सार्वजनिक आग्रह गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले आचारसंहिता उल्लङ्घन गर्ने वा गराउने जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology