The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

युवा पुस्ताले नैतिकता, चरित्र र इमान्दारीलाई सर्वोपरि राख्नुपर्ने-कार्कि ।

निष्पक्ष निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका संवेदनशील हुने- कार्कि ।
ADVERTISEMENT

प्रधानमन्त्री सुशीला कार्कीले समाजमा रहेका खराब तत्त्वको प्रतिरोध गर्न युवाले आफ्नो कर्तव्य सम्झनुपर्ने बताएकी छन्।

मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन (सि.सं.२०) तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिएकी हुन्।

‘कानुनको सम्मान गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र सकारात्मक सामाजिक परिवर्तनमा सक्रिय भूमिका खेल्ने गरी तपाई अघि बढिदिनुहोस्,’ दीक्षान्त समारोहमा सहभागीलाई सम्बोधन गर्दै कार्कीले भनिन्, ‘समाजका असल, इमानदार र मानवीय पहलको प्रशंसा गर्न नहिच्किचाउनुहोस्। समाजका खराब तत्त्वको प्रतिरोध गर्नु पनि आफ्नो कर्तव्य सम्झिनुहोस्।’

उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउन लाग्नुपर्ने बताइन्। ‘भाषा, संस्कृति, जाति, वेशभूषा र भूगोलको विविधतालाई सम्मान गर्दै म नेपाली हुँ भन्ने साझा पहिचानलाई अझ बलियो गरी मन–मुटुमा राख्नुहोस्,’ उनले भनिन्।

उनले राष्ट्रप्रेमलाई कर्ममा उतार्नुपर्ने बताइन्। ‘राष्ट्रप्रेम केवल भावनामा सीमित नराखी व्यवहारबाटै इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले युवा पुस्ताले नैतिकता, चरित्र र इमान्दारीलाई सर्वोपरि राख्नुपर्ने बताइन्। कार्कीले भनिन्, ‘अल्पकालीन लाभभन्दा दीर्घकालीन मूल्यलाई प्राथमिकता दिँदै चरित्रवान, संस्कारयुक्त र जिम्मेवार युवा बन्नुहोस्।’

प्रधानमन्त्री कार्कीले क्षमता विकास गर्नुपर्नेमा जोड दिइन्। शिक्षा, सीप र आत्मविकासमा निरन्तर लाग्न आग्रह गरिन्।

आफू सक्षम नभई देशका लागि केही गर्न नसकिने उनको भनाइ थियो। ‘तपाईँ आफूले आफूलाई बनाउन सक्नु भएन भने अरुलाई पनि पर्याप्त दिन सक्नुहुन्न, देशलाई पनि दिन सक्नुहुन्न,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तसर्थ पढाइसँगै जीवनोपयोगी सीप, प्रविधि र नवप्रवर्तनमा रुचि राखी आफूलाई सक्षम र प्रतिस्पर्धी बनाउनुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology