The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

ओपीडी सेवा सीमा घटेपछि सरकार सक्रिय, प्रधानमन्त्रीद्वारा आपतकालीन छलफल ।

बिमा सुविधा घटेपछि बढ्दो असन्तोष, सिंहदरबारमा सर्वपक्षीय बैठक ।

ओपीडी सेवा सीमा घटेपछि सरकार सक्रिय, प्रधानमन्त्रीद्वारा आपतकालीन छलफल ।
ADVERTISEMENT

स्वास्थ्य बिमा बोर्डले व्ययभार बढेको भन्दै वर्षमा २५ हजार बराबरको मात्र बहिरंग (ओपीडी) सेवा दिने निर्णय गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठक आज (बुधबार) दिउँसो १:३० बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा बोलाइएको हो।

‘छलफलमा स्वास्थ्य बिमासँग सम्बन्धित सरोकारवाला निकायका सबै प्रतिनिधिलाई बोलाइएको छ’,

बैठकमा स्वास्थ्य बिमा सुविधा घटाइएपछि देखिएका समस्या के कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए।

सात सदस्यीय परिवारबाट ३ हजार ५ सय रुपैयाँ लिएर वर्षमा १ लाख बराबरको स्वास्थ्य सेवा दिइरहेको बिमा बोर्डले अस्पतालहरूलाई भुक्तानी रकम बढी भएको भन्दै सोमबार सूचना जारी गरी सुविधा ह्वात्तै घटाएको हो।

अब फागुन १ देखि स्वास्थ्य बिमा गरेका एक परिवारले  वार्षिक रुपमा २५ हजार रुपैया सम्मको ओपिडि सेवा पाउने छन्।

यद्यपि ८ प्रकारका कडा तथा दिर्घरोगको उपचार भने हाल व्यवस्था भएबमोजिम नै हुने बोर्डले जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology