The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अमेरिका–रुसबीचको अन्तिम आणविक सन्धि ‘न्यु स्टार्ट’को म्याद सकियो, नयाँ आणविक दौडको जोखिम बढ्यो

अमेरिका–रुसबीचको अन्तिम आणविक सन्धि ‘न्यु स्टार्ट’को म्याद सकियो, नयाँ आणविक दौडको जोखिम बढ्यो
ADVERTISEMENT

अमेरिका र रुसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धिको म्याद आज (बिहीबार) सकिएको छ।

‘न्यु स्टार्ट’ नामको त्यो सन्धिले दुवै देशलाई करिब १५०० लामो दूरीको मात्र वारहेड राख्न सीमित गरेको थियो।

यसको अवधि समाप्त भएसँगै आधा शताब्दीपछि पहिलोपटक दुई ठुला आणविक शक्तिमा कुनै सीमा नराख्ने अवस्था सिर्जना गरेको छ।

सम्झौताको समाप्तिले नयाँ अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्।

यसैबिच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्, ‘सन्धिको समाप्ति अन्तर्राष्ट्रिय शान्ति-सुरक्षाका लागि एक नाजुक क्षण हो।’

उनले अमेरिका र रुसलाई नयाँ सम्झौताका लागि वार्ता गर्न आग्रह पनि गरेका छन्।

उनले भनेका छन्, ‘आणविक हतियार प्रयोगको खतरा अहिले दशकौँयताकै उच्च छ।’

यसअघि रुसको विदेश मन्त्रालयले ‘न्यु स्टार्ट’ सन्धिको सर्तमा कुनै देश नबाँधिएको र आफैँ जिम्मेवार भएको बताएको थियो।

अमेरिकाका तत्कालीन राष्ट्रपति बराक ओबामा र रुसका तत्कालीन राष्ट्रपति दिमित्री मेदभेदेवले सन् २०१० मा हस्ताक्षर गरेको न्यु स्टार्ट सम्झौताले दुई पक्षको हतियार घटाउने क्रम सुरु गरेको थियो।

विशेषज्ञहरूले सम्झौताको समाप्तिले अमेरिकी र रुसी आणविक क्षमताको अनियन्त्रित वृद्धि र विश्वव्यापी अस्थिरता उत्पन्न गर्न सक्छ, जसले चीन र अन्य राष्ट्रलाई पनि आफ्नो शस्त्रागार बढाउन प्रोत्साहित गर्नेछ भनी चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनले गोल्डन डोम मिसाइल रक्षा प्रणाली जस्ता योजनाबाट आफ्नो रणनीतिक लाभ सुनिश्चित गर्ने सम्भावना खोजिरहेको छ। विश्व अहिले तीव्र रणनीतिक प्रतिस्पर्धामा छ।

अमेरिका, रुस र चीनका आणविक क्षमताहरू सक्रिय छन्।

विशेषज्ञहरूले यस्तो अवस्था हाम्रो जीवनकालमा पहिले कहिल्यै देखिएको थिएन भन्दै यसले विश्वव्यापी आणविक प्रतिस्पर्धा धेरै खतरनाक बनाउने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology