The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भ्रम चिर्न कांग्रेसको पहल : निर्वाचन क्षेत्रमा स्वयंसेवक मिडिया जनशक्ति परिचालन ।

राजनीतिमा डिजिटल पहुँच विस्तार गर्दै नेपाली कांग्रेस !

कांग्रेस नै सबैभन्दा नयाँ दल” भन्ने सन्देश दिन गगन थापाको कार्यकर्तालाई निर्देशन
ADVERTISEMENT

नेपाली कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा मिडिया तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगका लागि दक्ष जनशक्तिलाई स्वयंसेवकका रूपमा माग गरेको छ ।

पार्टीले एक सूचना जारी गर्दै छायांकन, फोटोग्राफी, भिडियो सम्पादन, ग्राफिक डिजाइन तथा सामाजिक सञ्जाल व्यवस्थापन जस्ता क्षेत्रमा जनशक्ति माग गरेको हो।

कांग्रेस महासमिति अमृत ज्ञवालीले बदलिँदो राजनीतिक तथा सूचना प्रविधिको परिवेशलाई मध्यनजर गर्दै यो पहल गरिएको जानकारी दिए ।

अहिले विभिन्न माध्यमबाट प्रायोजित र भ्रमपूर्ण सूचनाहरू आइरहेको उल्लेख गर्दै उनले सही सूचना तल्लो तहसम्म र उम्मेदवारसँग प्रत्यक्ष रूपमा जोडिएर सम्प्रेषण गर्न स्वेच्छिक मिडिया टिम आवश्यक परेको बताए ।

उनले भने, ‘स्वेच्छिक ढंगले उम्मेदवारसँग जोडिएर तल्लो तहदेखि नै सही सूचना सम्प्रेषण होस् भन्ने हाम्रो उद्देश्य हो पार्टीलाई सहयोग गर्ने र क्षमता भएका व्यक्तिहरूले आफ्नो सीप देखाउन तथा एक्सपोजर पाउन सकून् भन्ने सोचका साथ आहृवान गरिएको हो ।’

उनका अनुसार प्रारम्भिक योजना १६५ निर्वाचन क्षेत्रका लागि भए पनि आवश्यकताअनुसार सोभन्दा बढी स्वयंसेवकसमेत खटाइने छ । सूचनामा धेरैको रुचि देखिएको धेरै फोन तथा सम्पर्कहरू आइरहेको उनले बताए । उनले भने ‘धेरैले चासो देखाउनुभएको छ, अब आवश्यक मापदण्डका आधारमा छनोट गरिनेछ मुख्य उद्देश्य सही सूचना उम्मेदवार र जनतासम्म पुगोस् भन्ने हो, यसले स्वस्थ प्रतिस्पर्धा सुनिश्चित होस् ।’

ज्ञवालीका अनुसार यो सेवा पूर्णरूपमा स्वयंसेवकमा आधारित हुनेछ। स्रोतसाधनको सामान्य व्यवस्थापन गरिए पनि सेवा किन्ने पक्षमा पार्टी नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology