The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रदर्शन हिंसात्मक बनाउन उक्साएको आरोपमा एक जना प्रहरी नियन्त्रणमा !

सिंहदरबार घटनामा संलग्न आरोपितमाथि आपराधिक उपद्रवअन्तर्गत अनुसन्धान ।

प्रदर्शन हिंसात्मक बनाउन उक्साएको आरोपमा एक जना प्रहरी नियन्त्रणमा !
ADVERTISEMENT

जेन-जी प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गर्ने र अरुलाई पनि आगजनी गर्न उकासेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चितवन खैरहनी नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतम पक्राउ परेका हुन् ।

उनीमाथि प्रदर्शनका वेला भिडलाई उत्तेजित बनाउने, आगजनीका लागि उक्साउने तथा आपराधिक उपद्रवसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोप छ । सोही कसूरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले गौतमलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई आपराधिक उपद्रव कसूरअन्तर्गत पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology