The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

क्यान्सरविरुद्ध जनचेतना फैलाउन तीनकुनेबाट सुरु भयो ‘राइड फर लाइफ २०२६’

क्यान्सरविरुद्ध जनचेतना फैलाउन तीनकुनेबाट सुरु भयो ‘राइड फर लाइफ २०२६’
ADVERTISEMENT

क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले साइकल र्‍याली ‘राइड फर लाइफ २०२६’ को आयोजना गरेको छ।

आज बिहान क्यान्सरविरुद्ध सचेतना जगाउन साइकल र्‍यालीको आयोजना गरेको हो।

बिहान  तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भएको र्‍याली गौशाला, चाबहिल, बसुन्धरा चोक, बालाजु चोक, सोह्रखुट्टे, जमल, भद्रकाली, त्रिपुरेश्वर, नर्भिक अस्पताल, नयाँ बानेश्वर हुँदै पुनः तीनकुनेमै आइपुगेर टुंगिनेछ। साइकल र्‍यालीको उद्घाटन  स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टन रामेश्वर थापालगायतले गरेका थिए।

हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोस्ट्ले सचेतना साइकल र्‍याली गर्दै आइरहेको छ। यो एघारौं संस्करण हो।

यो र्‍यालीका लागि सहभागी हुन राइडरले नाम दर्ता गराएका छन् भने कर्पोरेट हाउसले र्‍यालीलाई भव्य बनाउन सहकार्य गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology