The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

दण्डहीनता स्वीकार्य छैन: एमाले

सुशासनका मागमा सहमति, हिंसामा असहमति

दण्डहीनता स्वीकार्य छैन: एमाले
ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जेनजी आन्दोलनका जायज पक्षको आफ्नो पार्टीले विरोध नगरेको स्पष्ट पारेका छन्। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आन्दोलनका क्रममा भएका हिंसा र आगजनीका घटनाको मात्रै एमालेले विरोध गरेको बताएका हुन्।

शाहीले जेनजी पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाह प्रभावकारी बनाउने मागहरू आफूहरूले पहिलेदेखि नै उठाउँदै आएको दाबी गरे। उनले भने, ‘जेनजी पुस्ताले उठाएका जायज रूपान्तरणका मागमा एमालेको विरोध छैन, भ्रम नपरोस्।’

उनका अनुसार एमालेले हिंसा, आगजनी, विध्वंस र दण्डहीनताको मात्रै विरोध गरेको हो। ‘हामीलाई हिंसा स्वीकार्य छैन। हामीलाई विध्वंस स्वीकार्य छैन। दण्डहीनता किमार्थ स्वीकार्य छैन,’ उनले स्पष्ट पारे।

राज्यका सम्पत्ति क्षतिग्रस्त पार्ने, जेल तोड्ने जस्ता गतिविधिको पार्टीले सधैं विरोध गर्ने बताउँदै शाहीले सिंहदरबार, प्रतिनिधिसभा तथा नख्खु जेलसँग सम्बन्धित घटनालाई लिएर एमालेले आपत्ति जनाएको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology