The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ सुपर फ्लप, ९ दिनको कमाइ मात्र डेढ लाख

राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ सुपर फ्लप, ९ दिनको कमाइ मात्र डेढ लाख
ADVERTISEMENT

काठमाडाैं। अभिनेता राजेश हमाल अभिनित चलचित्र ‘प्रवासी जीवन’ सुपर फ्लप हुने देखिएको छ। फागुन १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रको कमाइ निकै कमजोर देखिएको छ। प्रदर्शनको ९ दिनसम्म यो चलचित्रले बक्स अफिसमा मात्र १ लाख ३८ हजार ४ सय ८० रूपैयाँ ग्रस कमाइ गरेको छ। भने यो चलचित्र धेरै हलबाट उत्रिसकेको छ।

गत शनिबार अर्थात फागुन २३ गतेसम्म यो चलचित्रको ५०९ वटा मात्र टिकट बिक्री भएको विकास बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

चुनाव आउनु एक हप्ता अघि यो चलचित्र प्रदर्शनमा आएको थियो। चुनावको कारण अन्य निर्माताहरुले चलचित्र प्रदर्शन गर्न डराएको बेला ‘प्रवासी जीवन’ भने एकल प्रदर्शनमा आएको थियो। एकल प्रदर्शनको मौका पाए पनि चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेन। राजेश हमालको यो चलचित्र हेर्न हलमा दर्शकको खडेरी देखियो।

चुनावी माहोलका कारण धेरैले हमालको चलचित्र हलमा लागेको पत्तोसमेत पाएनन्। अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको संघर्ष र सफलताको कथामा निर्माण भएको ‘प्रवासी जीवन’लाई निर्माताहरुले पनि खासै अपेक्षा राखेको देखिँदैन ।

श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको यो चलचित्रमा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत, गगन सुवेदीलगायतका कलाकारहरूको अभिनय छ। चलचित्रमा रबिन आचार्यको लगानी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology