The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कुमार पौडेल इन्काउन्टर प्रकरणमा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

कुमार पौडेल इन्काउन्टर प्रकरणमा अनुसन्धान गर्न सर्वोच्चको परमादेश
ADVERTISEMENT

सर्वोच्च अदालतले सर्लाहीका कुमार पौडेल इन्काउन्टर प्रकरणमा अनुसन्धान गर्न परमादेश जारी गरेको छ । पौडेलकी आमा दुर्गादेवीले पाँच वर्षअघि दायर गरेको रिटमाथि फैसला गर्दै अनुसन्धान गर्न आदेश गरेको हो ।

यद्यपि, लिखित  आदेश भने आइसकेको छैन । सर्वोच्चको वेबसाइटमा परमादेश जारी भएको जानकारी दिइएको छ । दुर्गादेवीले १२ मंसिर ०७७ मा रिट दर्ता गराएकी थिइन् । कुमार पौडेललाई प्रहरीले ५ असार ०७६ मा गोली हानी हत्या गरेको थियो । लखनदेही जंगलनजिक दिउँसो १ बजे इन्काउन्टरमा मृत्यु भएको प्रहरीको बयान थियो ।

परिवारजनले भने तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलदेखि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी लिन नमानेपछि सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दिइएको थियो । यसमा बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, मधेश प्रदेशका डिआइजी हरिबहादुर पाललगायतको नाम पनि सामेल थियो । तर, उक्त जाहेरी अलपत्र परेको र अनुसन्धान सुरु नभएको दाबीसहित दुर्गादेवीले रिट दर्ता गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology