The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पाल्पामा टिपर दुर्घटना: ३ जनाको मृत्यु, १ गम्भीर घाइते !

रामेछापमा बस दुर्घटनाः प्रहरिका अनुसार बस तामाकोसिमा !
ADVERTISEMENT

पाल्पा, शनिबार साँझ — टिपर (लु २ ख ४५२५) दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

माथागढी गाउँपालिका-७ रहबास स्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा शनिबार साँझ उक्त दुर्घटना भएको हो। झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये चिन्ताबहादुर सुनार (२६), शीतगङ्गा नगरपालिका-४ सिद्धारा का रहेको सनाखत भएको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा राजन चिदी (३३), तानसेन नगरपालिका-१० पटुवा गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभास मा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरी का अनुसार दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology