The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जुम्लामा जातीय विभेद गरेको आरोपमा एक महिला पक्राउ !

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि कारबाही प्रक्रिया अघि ।

जुम्लामा जातीय विभेद गरेको आरोपमा एक महिला पक्राउ !
ADVERTISEMENT

१६ चैत, जुम्ला — जुम्लामा जातीय विभेद गरेको आरोपमा एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गुठीचौर गाउँपालिका-३ की कविता बुढा लाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ परेकी बुढामाथि जुम्लाकै राजबहादुर सुनार लाई जातीय आधारमा विभेद र अपमान गरेको आरोप छ। जुम्ला सदरमुकाम कालेखोलीस्थित एउटा होटलमा भएको उक्त घटनामा बुढाले सुनारमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको बताइएको छ।

उक्त विभेदपूर्ण व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको ध्यान आकर्षित भएको थियो। भिडियोमा देखिएको दृश्य र भाषाका आधारमा प्रहरीले तत्काल एक्सन लिएको हो।

जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार: “सामाजिक सञ्जालमा भिडियो बाहिरिएलगत्तै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। यद्यपि, पीडित पक्षबाट हालसम्म औपचारिक जाहेरी भने आइसकेको छैन।”

प्रहरीले जाहेरी कुरिरहेको भए पनि जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ। दोषी ठहरिएमा जातीय विभेद गर्ने व्यक्तिलाई कैद र जरिवाना दुवै हुने कानुनी प्रावधान रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology