The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेप्सेमा ‘ब्ल्याक सन्डे’: १०५ अंकको पहिरोसँगै २६०० को विन्दुमा झर्यो बजार, साढे १२ अर्बको

नेप्सेमा ‘ब्ल्याक सन्डे’: १०५ अंकको पहिरोसँगै २६०० को विन्दुमा झर्यो बजार, साढे १२ अर्बको
ADVERTISEMENT

काठमाण्डौँ- पहिलो कारोबार दिन नै धितोपत्र बजारमा ठूलो गिरावट आउँदा लगानीकर्ताहरू त्रसित बनेका छन् । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा ओर्लिएको छ भने ३४५ कम्पनीको १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजार विश्लेषकहरूका अनुसार सरकारले ठूला व्यवसायीहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने प्रक्रिया अघि बढाएपछि सिर्जना भएको मनोवैज्ञानिक त्रास र नियामकको कडाइका कारण ठूला लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा बिक्री चाप बढेको हो ।

बजारमा आएको यो भारी गिरावटबीच २६१ कम्पनीको मूल्य ओरालो लाग्दा १३ वटै उपसमूहका सूचकहरू राताम्मे देखिएका छन् । यद्यपि, प्रतिकूल बजारमा पनि रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिलायन्स लाइफ इनर्जी लगायतका ६ वटा साना तथा नयाँ कम्पनीहरूको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । निरन्तर बढिरहेको बजारमा आएको प्राविधिक ‘करेक्सन’ र सरकारको पछिल्लो कदमले बजारलाई एकैपटक ठूलो धक्का दिएको जानकारहरूको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

पूर्वाधार विकासमा २०८२: ठूला आयोजनाको पूर्णता र रुग्ण ठेक्काको सामूहिक अन्त्य

पूर्वाधार विकासमा २०८२: ठूला आयोजनाको पूर्णता र रुग्ण ठेक्काको सामूहिक अन्त्य

इरानको चेतावनीपछि अमेरिकाले फिर्ता बोलाउन थाल्यो मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी

चीनलाई ट्रम्पको धम्की- इरानलाई मद्दत गरे ५० प्रतिशत भन्सार शुल्क लगाउनेछौँ

अमेरिका–इजरायल युद्धबीच इरानको तेल निर्यात जारी, विश्व बजारमा प्रभाव ।

इजरायल-लेबनान द्वन्द्व: युद्धविरामको प्रयास र निरन्तर आक्रमण

हंगेरीमा ऐतिहासिक सत्ता परिवर्तन: १६ वर्षपछि ‘ओर्बान युग’ को अन्त्य !

स्वदेशमै गुड्नेछन् रूपान्तरित विद्युतीय गाडी : सरकारले मिलाउने भयो कानुनी जटिलता

बालेन नेतृत्वको मन्त्रिमण्डलको सम्पत्ति विवरण सार्वजनिक:

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, देशलाई आवश्यक व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्दै, दुई विश्वविद्यालयका कार्यक्रममा प्रमुख वक्ता रहने !

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology