The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भारतीय सेना प्रमुख जनरल धीरज सेठको नेपाल भ्रमण, रक्षा सहकार्य विस्तारमा जोड

भारतीय सेना प्रमुख जनरल धीरज सेठको नेपाल भ्रमण, रक्षा सहकार्य विस्तारमा जोड
ADVERTISEMENT

काठमाडौं: भारतीय सेनाका प्रधानसेनापति जनरल धीरज सेठले अगस्ट १६ देखि १९ सम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले नेपाली सेनाका उच्च अधिकारी, नेपाल सरकारका शीर्ष नेतृत्व तथा भारतीय सेना भूतपूर्व सैनिकहरूसँग भेटवार्ता गर्नुभएको छ।

काठमाडौं आइपुगेपछि जनरल सेठले अगस्ट १७ मा टुँडिखेलस्थित आर्मी प्याभिलियनमा पुष्पगुच्छा अर्पण गर्दै राष्ट्रका लागि वीरगति प्राप्त सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। त्यसपछि उहाँले नेपाली सेना मुख्यालयमा आयोजित सम्मान गारद ग्रहण गर्नुभयो।

भारतीय सेना प्रमुखले नेपाली सेनाका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ जनरल जनरल अशोकराज सिग्देलसँग भेटवार्ता गर्दै द्विपक्षीय रक्षा सहकार्य विस्तारका उपायबारे छलफल गर्नुभयो। भारतको क्षमता विकास सहयोगअन्तर्गत उहाँले विपद् तयारी तथा मानवीय उद्धार क्षमता अभिवृद्धिका लागि सवारीसाधन र चिकित्सा उपकरण पनि हस्तान्तरण गर्नुभयो।

नेपाल–भारतबीचको पुरानो परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्नुभयो। त्यसपछि जनरल सेठले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभयो।

अगस्ट १८ मा जनरल सेठले शिवपुरीस्थित नेपाली सेना कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा प्राध्यापकसँग अन्तरक्रिया गर्नुभयो। सो क्रममा भारतीय र नेपाली सेनाबीचको शैक्षिक तथा सैन्य सहकार्यको महत्वबारे विचार आदानप्रदान भएको थियो। त्यसै दिन उहाँले नेपालका प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्दै दुई देशबीचको दीर्घकालीन सम्बन्ध र विशेषगरी रक्षा सहकार्यबारे छलफल गर्नुभयो।

भ्रमणको अन्तिम दिन पोखरा पुगेर जनरल सेठले भारतीय सेनाका भूतपूर्व सैनिकहरूसँग अन्तरक्रिया गर्नुभयो। उहाँले पूर्वसैनिकहरूको सेवा, समर्पण र बलिदानको प्रशंसा गर्दै वीर नारी तथा वीरता पुरस्कार प्राप्त व्यक्तिहरूलाई सम्मान गर्नुभयो। पूर्वसैनिकहरूको स्वास्थ्य तथा जीवनस्तर सुधारका लागि गतिशीलता उपकरण समेत वितरण गरिएको थियो।

जनरल सेठले कोहलपुरस्थित Ex-Servicemen Contributory Health Scheme (ECHS) पोलिक्लिनिक पनि पूर्वसैनिक समुदायको सेवामा समर्पित गर्नुभयो। उक्त स्वास्थ्य सुविधाले नेपालमा रहेका भारतीय पूर्वसैनिक तथा उनीहरूका आश्रितको स्वास्थ्य सेवामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चारदिने भ्रमणले भारत–नेपालबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्नुका साथै रक्षा तथा सुरक्षा क्षेत्रमा सहकार्यलाई गहिरो बनाउने योगदान पुर्‍याएको भारतीय पक्षले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology