The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रधानमन्त्री शाहले विमानस्थलको औपचारिक बिदाइ परम्परा तोड्दै

ADVERTISEMENT

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विमानस्थलमा हुँदै आएको औपचारिक बिदाइ कार्यक्रमको परम्परा यसपटक तोड्ने भएका छन्।

शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्दै छन्। उनी दोहामा छोटो ट्रान्जिटपछि न्युयोर्क पुग्नेछन्।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा यसपटक प्रधानमन्त्रीको औपचारिक बिदाइ कार्यक्रम राखिएको छैन। मन्त्री, उच्चपदस्थ अधिकारी तथा कूटनीतिज्ञलाई समेत बिदाइका लागि विमानस्थलमा बोलाइएको छैन।

यसपटक गार्ड अफ अनर, रेड कार्पेट र औपचारिक समारोहसमेत नहुने भएको छ। प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङ गरिएको स्थानसम्म जानेछ।

भोटेकोशी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा तामझाम नगर्ने प्रधानमन्त्रीको चाहनाअनुसार यस्तो निर्णय गरिएको अधिकारीहरूले बताएका छन्। साथै, विमानस्थलमा औपचारिक बिदाइ कार्यक्रम नगर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई पनि यस निर्णयको आधार मानिएको छ।

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन्। सोही दिन महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी शनिबार काठमाडौं फर्कनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology