The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

आगो लगाउने चालकले पटक–पटक अरूको नामको लाइसेन्स प्रयोग गरेको प्रहरीको दाबी

ADVERTISEMENT

काठमाडौँ – ट्राफिक प्रहरीसँग विवाद भएपछि यात्रुलाई गाडीबाट ओरालेर आफैंलाई आगो लगाएका अर्जुन दोङ तामाङले पटक–पटक अरूको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।

सोमबारको घटनापछि उनको साथबाट काभ्रेको तिमाल निवासी दावा लामाको नाममा जारी भएको लाइसेन्स फेला परेको थियो। अनुसन्धानका क्रममा उक्त व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताए।

प्रहरीका अनुसार तामाङ २०८२ साल कात्तिकमा बालाजुमा बस दुर्घटना हुँदा तीन जना घाइते भएको घटनामा समेत संलग्न थिए। उक्त घटनापछि उनी फरार रहेको र त्यसबेला सुनिल तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको प्रहरीले जनाएको छ।

त्यस्तै, करिब तीन महिनाअघि मुलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दावा तामाङको नाममा रहेको लाइसेन्स प्रयोग गरेको प्रहरीको भनाइ छ।

सोमबार ट्राफिक प्रहरीसँग विवाद भएको केही समयपछि तामाङले यात्रुलाई गाडीबाट ओरालेर आफैंलाई आगो लगाएका थिए। घटनालगत्तै प्रहरीले गाडीको ढोका फुटाएर उनलाई उद्धार गरेको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।

अस्पतालका अनुसार उपचारका लागि पुर्‍याउँदा उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा सोमबार साँझ ७ बजे उनको मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology