The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

आलोचकलाई साइबर कानुन लगाएर पक्राउ नगर्न कांग्रेस सांसद थपलियाको आग्रह

ADVERTISEMENT

काठमाडौँ –प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले सरकारको आलोचना गर्ने नागरिकलाई साइबर कानुनको प्रयोग गरी पक्राउ नगर्न सरकारसँग आग्रह गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्रमा सरकारको प्रशंसा मात्र होइन, असहज प्रश्न र आलोचना सुन्न सक्ने वातावरणसमेत आवश्यक रहेको बताइन्।

उनले वैधानिक अभिव्यक्तिलाई अपराधको रूपमा चित्रण गर्न नहुने धारणा राखिन्। झुटा सूचना फैलाउने छुट कसैलाई नभए पनि साइबर कानुनको आडमा वैधानिक आलोचनालाई अपराध बनाउनु उचित नभएको उनको भनाइ थियो।

थपलियाले अभिव्यक्ति स्वतन्त्रता संविधानमा मात्र सीमित नभई नागरिकको विचार र व्यवहारमा समेत सुनिश्चित हुनुपर्ने बताइन्। सरकार जनताका प्रश्न र आलोचनाबाट अलग हुन नसक्ने उनको भनाइ थियो।

उनले राजनीतिक सत्ता र नेतृत्व परिवर्तन भए पनि नागरिकको दैनिक जीवनमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरिन्। जनताले सरकारको कामकारबाहीबारे जवाफ खोजिरहेको उनले बताइन्।

बैठकमा सांसद थपलियाले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमाथि फुर्केखोलामा रहेको पक्की पुल बगेको लामो समय भइसक्दा पनि वैकल्पिक व्यवस्था हुन नसकेको विषयसमेत उठाइन्। उनले प्रभावित क्षेत्रको आवागमन सहज बनाउन तत्काल पुल पुनर्निर्माणको काम अघि बढाउन सरकारसँग माग गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology