The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मन्त्री लम्सालद्वारा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ संसदमा प्रस्तुत

ADVERTISEMENT

काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्। बैठकमा विधेयक पेस गर्न अनुमति मागिएको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको उपयोग तथा स्वच्छ वातावरण निर्माणका लागि विधेयक महत्वपूर्ण हुने बताए।

उनका अनुसार फोहोरमैला उत्सर्जन, सङ्कलन, विसर्जन र व्यवस्थापनमा संघ, प्रदेश तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट गर्न विधेयक आवश्यक रहेको छ।

मन्त्री लम्सालले फोहोरलाई फोहोरका रूपमा मात्र नभई स्रोत र साधनका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए।

मानव स्वास्थ्य तथा वातावरणमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्दै चक्रीय अर्थतन्त्रको अवधारणाअनुसार फोहोर प्रशोधन गरी पुनः स्रोतका रूपमा उपयोग गर्ने उद्देश्यले विधेयक ल्याइएको उनले स्पष्ट पारे।

फोहोरमैला व्यवस्थापनलाई दिगो र व्यवस्थित बनाउन संघीय कानुन आवश्यक भएकाले विधेयक संसदमा प्रस्तुत गरिएको र यसले विद्यमान कानुनी तथा प्रशासनिक जटिलता हटाउँदै व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology