The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण हुने

ADVERTISEMENT

काठमाडौँ- सरकारले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ।

खेलकुद पूर्वाधार निर्माण तथा सुदृढीकरणका लागि शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा विभागका महानिर्देशक ई. रवीन्द्र बोहरा र राखेपका सदस्यसचिव रामचरित्र मेहताले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा सातै प्रदेशमा क्रिकेट र फुटबल रंगशाला तथा कभर्ड हल निर्माण गरिनेछ। सरकारले यी पूर्वाधारमार्फत विद्यालय तहदेखि नै खेलाडी उत्पादन र खेलकुदप्रति युवाको आकर्षण बढाउने लक्ष्य राखेको छ।

चालु आर्थिक वर्षको बजेटमा नयाँ खेलकुद संरचना निर्माणसँगै विद्यमान पूर्वाधारको मर्मत, पुनर्निर्माण, स्तरोन्नति र सुदृढीकरणलाई पनि प्राथमिकता दिइएको छ।

बजेटअनुसार आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला स्तरोन्नति गर्ने तथा प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य छ।

त्यस्तै, विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने योजना सरकारको छ। मुलपानी क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानीको मोडालिटी तय गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology