The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

चामेमा बाढीले डुबानमा परेका घरका सामान सुरक्षित स्थानमा सारिँदै

ADVERTISEMENT

काठमाडौं- मनाङको चामे गाउँपालिका–४ भक्तपुर क्षेत्रमा मर्स्याङ्दी नदीको बाढीले डुबानमा परेका घरबाट सामान निकालेर सुरक्षित स्थानमा सार्न थालिएको छ।

गत शनिबार र आइतबार घट्टेखोलामा आएको बाढीका कारण मर्स्याङ्दी नदीको बहाव अवरुद्ध भएपछि चामेमा ताल बनेको थियो। यसबाट नदीपारिको भक्तपुर क्षेत्रका घरहरू डुबानमा परेका थिए। नदीमा थुप्रिएको गिटी, बालुवा र गेग्रान हटाउने क्रममा बहाव बस्तीपट्टि मोडिएपछि थप जोखिम बढेको थियो।

बाढीका कारण चामे बजार जोड्ने मोटरेबल पुलसमेत डुबानमा पर्दा सुरक्षाकर्मीलाई आवतजावत गर्न कठिनाइ भएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा नदी वारपार गर्न सकिने अवस्था बनेपछि डुबानमा परेका घरका सामान सुरक्षित स्थानमा सार्न थालिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म चामेका डीएसपी मनोज चन्दका अनुसार बुधबारदेखि सामान सार्ने काम सुरु गरिएको हो। बिहीबार बिहानैदेखि टोलीले स्थानीयका खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडालगायत सामग्री सुरक्षित स्थानमा पुर्‍याइरहेको छ। बाढीका कारण भक्तपुर क्षेत्रका ६ परिवारका ८ देखि ९ वटा घर डुबानमा परेका छन्।

लगातारको वर्षासँगै आएको बाढीपहिरोले सडक, विद्युत् र सञ्चार सेवासमेत प्रभावित बनाएको छ। मर्स्याङ्दी नदीमा थुप्रिएको गेग्रान हटाएर पानीको बहाव सहज बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिएका छन्। उक्त कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology