The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

रसुवा बाढी प्रभावितलाई दसैँअघि सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको तयारी

रसुवा बाढी प्रभावितलाई दसैँअघि सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको तयारी

काठमाडौँ, २० असोजः संसदीय विशेष समितिको चौथौं बैठक सिंहदरबारमा मङ्गलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको चौथौं बैठक । बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी(त्रिशुली विपद् सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल भएको थियो । तस्बिरः गोपाल दाहाल/रासस

ADVERTISEMENT

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवाका बाढी प्रभावित नागरिकलाई दसैँअघि नै सुरक्षित स्थानमा पुनःस्थापना गर्ने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक जग्गा पहिचान भइरहेको जानकारी दिए।

प्रभावित नागरिकलाई चाडपर्वअघि नै सुरक्षित स्थानमा पुनःस्थापित गरी दसैँको वातावरण सहज बनाउने सरकारको लक्ष्य रहेको उनले बताए। स्थानीय तह, विपद् व्यवस्थापन प्राधिकरण तथा सरकारबाट उपलब्ध हुने राहत र क्षतिपूर्तिको समीक्षा गरी समयमै वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ।

मन्त्री लम्सालका अनुसार बेली ब्रिज उपलब्ध भए पनि त्रिशूली नदीमा जडान गर्न कम्तीमा १०० देखि १२२ मिटर लामो संरचना आवश्यक पर्ने भएकाले तत्काल समस्या देखिएको हो। विश्वका विभिन्न बेली ब्रिज उत्पादक कम्पनीसँग समन्वय गर्दा पनि हवाईमार्गबाट तत्काल ल्याउन सकिने आवश्यक आकारको ब्रिज स्टकमा नभेटिएपछि नयाँ अर्डर गरिएको उनले बताए।

उनले बाढीले क्षति पुर्‍याएको स्थानमै पुरानै संरचनामा राजमार्ग पुनर्निर्माण नगरी सुरक्षित नयाँ अलाइनमेन्ट र फरक डिजाइनमा सडक निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए।

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले रसुवामा बाढीबाट करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति भएको विवरण प्रस्तुत गरे। क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको र बाँकी ८ वटाको मर्मत प्रक्रिया अघि बढेको उनले बताए।

नुवाकोटको ढुङ्गे–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याइसकिएको छ। नुवाकोट र रसुवाबीच यातायात सम्पर्क जोड्न बेत्रावतीमा बेली ब्रिज निर्माण भइरहेको र आगामी सोमबारसम्म सञ्चालनमा ल्याएर धुन्चेसम्मको पहुँच जोड्ने लक्ष्य रहेको सचिव मैनालीले जानकारी दिए।

यता, रसुवागढी सडकका विभिन्न स्थानमा चारदेखि पाँचवटासम्म बेली ब्रिज निर्माण गर्नुपर्ने भएकाले दसैँअघि उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन रहेको उनले बताए। बेत्रावती–मेलुङ–स्याफ्रुबेँसीको पुरानो मार्गको विकल्पमा नयाँ बाटोमार्फत सडक सम्पर्क विस्तार गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology