The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मझौवाका अग्निपीडितलाई राहत

मझौवाका अग्निपीडितलाई राहत
ADVERTISEMENT

सिरहा । मिर्चैया नगरपालिका-८ मझौवाका अग्निपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । नेपाली कांग्रेसको पहल र कांग्रेस नेता कपिलदेवको विशेष सहयोगमा मझौवाका अग्निपीडितलाई राहत सामग्री प्रदान गरिएको हो ।

मझौवामा गत बैशाख २४ गते भएको आगलागीबाट ६ घर जलेको थियो । आगलागीपछि अन्नपातसमेत जलेर नष्ट हुँदा उनीहरूको बिचल्ली भएको थियो ।

उनीहरूलाई शुक्रबार चामल, दाल, मुरही, च्युरा, नुनलगायतका सामग्री प्रदान गरिएको छ । राहत पाएपछि पीडितहरूले नेता साह र कांग्रेसप्रति आभार प्रकट गरेका छन् ।

राहत वितरण कार्यक्रममा कांग्रेस नेता एवं मधेश प्रदेशका पूर्वसांसद नरेश कुमार यादव, महासमिति सदस्य अरुण कुमार सिंह, नेता कपिलदेव साह, अशोक साह, प्रमेश पोखरेल, अमित साहलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित

शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित

सुधन गुरूङको सम्पत्ति अस्वाभाविक र शंकास्पद देखियो, निष्पक्ष छानबिन हुनुपर्छ- कांग्रेस

सुधन गुरूङको सम्पत्ति अस्वाभाविक र शंकास्पद देखियो, निष्पक्ष छानबिन हुनुपर्छ- कांग्रेस

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने

कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने

कंगोपछि युगान्डामा पनि इबोला संक्रमणबाट एक जनाको मृत्यु

कंगोपछि युगान्डामा पनि इबोला संक्रमणबाट एक जनाको मृत्यु

मधेशलाई बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अत्यावश्यक : आभाष गुरु

मधेशलाई बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अत्यावश्यक : आभाष गुरु

Natraj Technology advertisement

ताजा समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology