The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

रुपन्देहीमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माणको शिलान्यास

रुपन्देहीमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माणको शिलान्यास
ADVERTISEMENT

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत नयाँगाउँ माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास आज सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँगाउँ माध्यमिक विद्यालय भवन निर्माणको शिलान्यास काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री सुमन शेखर र बुटवल उपमहानगरपालिकाका मेयर श्री खेलराज पाण्डेले संयुक्त रूपमा गरेका हुन् ।

उक्त विद्यालय भवन भारत सरकारको करिब ४.४ करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । निर्माण हुने नयाँ भौतिक संरचनामा कक्षा कोठा, शौचालय तथा अन्य सहयोगी संरचना सहित दुईवटा दुईतले विद्यालय भवन रहनेछन् ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो र यसको कार्यान्वयन बुटवल उपमहानगरपालिका, रुपन्देहीमार्फत गरिनेछ ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारले निरन्तर प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा नेपाल र भारतबीच छिमेकी तथा विकास साझेदारको रूपमा व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको उल्लेख गरियो । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाल सरकारको समृद्धि र विकासका प्रयासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology