The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

को हुन त विश्वकप अगिका नेपालि पुरुष टोलिका बलिङ कोच ।

नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय अनुभवको थप: हार्भी नियुक्त

को हुन त विश्वकप अगिका नेपालि पुरुष टोलिका बलिङ कोच ।
ADVERTISEMENT

पूर्व अष्ट्रेलियाली तीव्र बलर (सिमर) इयान हार्भी भारत र श्रीलंकामा आयोजना हुने सन् २०२६ को आईसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीका ‘बलिङ परामर्शदाता प्रशिक्षक’ मा नियुक्त भएका छन्।

हार्भीले हाल नेपाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रहेका अर्का अष्ट्रेलियाली प्रशिक्षक स्टुअर्ट लसँग सहकार्य गर्दै नेपाली टोलीको बलिङ विभागको जिम्मेवारी सम्हाल्नेछन्। ५३ वर्षीय हार्भी यसअघि इंग्ल्यान्डको काउन्टी टोली ग्लोस्टरशायरका प्रशिक्षकसमेत रहिसकेका छन्।

सो टोलीबाट उनले विदेशी व्यावसायिक खेलाडीका रूपमा समेत खेलिसकेका थिए। अन्तर्राष्ट्रिय करियरमा उनले अष्ट्रेलियाका तर्फबाट ७३ एकदिवसीय खेल खेल्दै ८५ विकेट लिएका छन् भने ७१५ रन समेत जोडेका छन्। उनी सन् २००३ मा दक्षिण अफ्रिकामा सम्पन्न एकदिवसीय विश्वकप जित्ने अष्ट्रेलियाली टोलीका सदस्य पनि थिए। हार्भी टी–२० क्रिकेटमा आफ्नो फरक शैलीका कारण चिनिएका अलराउन्डर हुन्। यर्कर, विविध प्रकारका स्लोअर बल र तल्लो क्रमबाट आक्रामक ब्याटिङ गर्ने क्षमताले उनले विशेष पहिचान बनाएका छन्।

उनले टी–२० क्रिकेटमा ५४ खेल खेल्दै ५२ विकेट लिएका छन् र १,४७० रन बनाएका छन्। सन् २००३ मा इंग्ल्यान्डको क्रान्तिकारी ट्वान्टी–२० कपमा शतक बनाउने पहिलो खेलाडी बनेर उनले इतिहास रचेका थिए। त्यसपछि सन् २००७ मा आयोजना भएको इन्डियन क्रिकेट लिग (आईसीएल) को पहिलो संस्करणमा उनी प्रतियोगिताका ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए।

नेपालले आगामी टी–२० विश्वकप अभियान फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध मुम्बईस्थित वानखेडे रंगशालामा सुरु गर्नेछ। समूह चरणका सबै खेल नेपालले यही मैदानमा खेल्ने तालिका रहेको छ। यसअघि नेपालले सन् २०२४ को टी–२० विश्वकपमा चार खेल खेलेको थियो। यद्यपि नेपालले कुनै पनि खेल जित्न सकेन, तर दक्षिण अफ्रिका र बंगलादेशजस्ता बलिया टोलीलाई कडा प्रतिस्पर्धा दिँदै आफ्नो क्षमता प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology