The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सन्देश कूटनीतिले टार्यो युद्ध : ट्रम्पले इरान आक्रमण रोक्ने निर्णय ।

क्षेत्रीय देशको दबाब र इरानी सन्देशपछि ट्रम्पले आक्रमण नगर्ने निर्णय ।

सन्देश कूटनीतिले टार्यो युद्ध : ट्रम्पले इरान आक्रमण रोक्ने निर्णय ।
ADVERTISEMENT

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हमला गर्ने निर्णय रद्द गरेको दाबी गरिएको छ। अमेरिकाकै पत्रिका वासिङ्टन पोष्टले ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै ट्रम्प अब इरानमा आक्रमण नगर्ने मनस्थितिमा पुगेको समाचार छापेको हो।

पत्रिकाले लेखेको छ, ‘इरानी सरकारले अमेरिकालाई पठाएको एउटा सन्देशपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने निर्णय रद्द गरेका छन्।’रिपोर्टअनुसार ‘इरानका विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पका विशेष दूत स्टिभ विटकफलाई पठाएको सन्देशले स्थिति शान्त पारेको छ, संकट टारेको छ।’

रिपोर्टमा दाबी गरिएको छ, ‘त्यो टेक्स्ट म्यासेजमा भनिएको छ- प्रदर्शनकारीहरूलाई  मृत्युदण्ड दिने इरानी सरकारको कुनै मनसाय छैन।’

त्यो सन्देश आएपछि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘हामी हेर्दै जानेछौँ अब के हुन्छ?’

अमेरिकी अधिकारीले वासिङ्टन पोस्टसँग भनेका छन्, ‘बिहीबार अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले मृत्युदण्ड दिइएको छैन भनेर पुष्टि गर्‍यो।रिपोर्टमा अगाडि भनिएको छ, ‘इरानले अमेरिकाले सैन्य हतियार र सेना तैनाथ गरिरहेको छ र कुनै पनि समयमा आक्रमण हुन सक्छ भन्ने महसुस गरेको थियो।’

वासिङ्टन पोस्टले आफ्नो रिपोर्टमा खाडी देशका एक कूटनीतिज्ञलाई पनि उद्धृत गरेको छ।पत्रिकाले  कूटनीतिज्ञलाई उद्धृत गर्दै लेखेको छ, ‘साउदी अरेबिया, कतार, ओमान, इजिप्ट र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता क्षेत्रका केही देशले सर्वसम्मतिले ह्वाइट हाउसलाई सम्पर्क गरे र ट्रम्पलाई इरानमा आक्रमण नगर्न अनुरोध गरे।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology