The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

दमकमा तामझामसहित बालेन्द्र शाहको मनोनयन, सञ्चारकर्मीलाई दिएनन् प्रतिक्रिया l

झापा–५ को चुनावी मैदानमा बालेन्द्र शाह प्रवेश ।

दमकमा तामझामसहित बालेन्द्र शाहको मनोनयन, सञ्चारकर्मीलाई दिएनन् प्रतिक्रिया l
ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले दर्ता नम्बर ४ मा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

बिहान ११:१० बजे निर्वाचन कार्यालय पुगेका शाहको मनोनयन प्रक्रिया कागजात अपूर्ण हुँदा केही समय लम्बिएको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारका लागि आवश्यक प्रस्तावक र समर्थकको विवरण, फोटो तथा सम्पत्ति विवरणलगायतका फारमहरू नभरी ल्याइएका कारण प्रक्रिया टुंग्याउन करिब डेढ घण्टा ढिलाइ भएको थियो।

शाहको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेषराज भट्टराई समर्थक रहेका छन्।

मनोनयन दर्ता गरेर बाहिरिने क्रममा शाहले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्। झापा–५ नै रोज्नुको कारण र चुनावी एजेन्डाबारे पत्रकारहरूले राखेको जिज्ञासामा उनले बोल्न इन्कार गरे।

उम्मेदवारी दर्ताको फोटो र भिडियो खिच्न खोज्ने सञ्चारकर्मीलाई उनले ‘बाहिर जानुस्’ भन्दै कार्यकक्षबाट निस्कन आग्रह गरेका थिए।

सञ्चारकर्मीको बाक्लो उपस्थिति र निरन्तरको फलोका बीच शाह कुनै औपचारिक प्रतिक्रिया नदिई बाहिरिएका हुन्। यसअघि उम्मेदवारी दर्ताको तयारीका क्रममा उनी केही हडबडाएको देखिएका थिए। दिउँसो १२:४० बजे मनोनयनको सबै प्रक्रिया सकेर उनी कार्यालयबाट निस्किएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा–५ मा शाहको उम्मेदवारीलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। तामझामसहित निर्वाचन कार्यालय पुगेका शाहका समर्थकहरूले दमकमा शक्ति प्रदर्शन समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology