The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

उज्यालो नेपाली पार्टीको चुनावी रणनीति : प्रत्यक्षतर्फ १२० क्षेत्रमा उम्मेदवारी

रास्वपासँगको सहमति तोड्दै उनेपा एक्लै चुनावी मैदानमा !

उज्यालो नेपाली पार्टीको चुनावी रणनीति : प्रत्यक्षतर्फ १२० क्षेत्रमा उम्मेदवारी
ADVERTISEMENT

उज्यालो नेपाली पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

पार्टीका नेता जितराम लामाका अनुसार केही निर्वाचन क्षेत्रको विवरण आउन बाँकी रहेकाले अन्तिम संख्या अझै बढ्न सक्ने सम्भावना छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण प्राप्त भइसकेको उनले जानकारी दिए ।

पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष जितराम लामाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी एकताको सहमति गरे पनि पछि उज्यालो नेपाली पार्टीले एक्लै चुनाव लड्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार खडा गरेको हो ।

समानुपातिकतर्फ भने उज्यालो नेपाली पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग सहकार्य गर्दै सो पार्टीको सूचीमार्फत उम्मेदवारी दिएको जनाएको छ ।

पार्टी नेतृत्वले प्रत्यक्ष निर्वाचनमा आफ्नै पहिचान स्थापित गर्ने र समानुपातिकतर्फ गठबन्धनमार्फत प्रतिनिधित्व सुनिश्चित गर्ने रणनीतिअनुसार अघि बढेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology