The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, थापाको भावी प्रधानमन्त्री घोषणा हुनसक्छ !

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी !
ADVERTISEMENT

कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, शुक्रवार दिउँसो १ बजे सानेपा स्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ, जहाँ यस सम्बन्धमा औपचारिक घोषणा हुने छ।

साथै, पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेपछि थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुग्ने कार्यक्रम तय गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। यस क्रममा प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाको उम्मेदवारी दर्ता गरेका थिए।

नवनिर्वाचित केन्द्रीय कार्यसमिति चयनपछि यो पहिलो बैठक सानेपामा बस्न लागेको हो। अघिल्लो समयमा पार्टीभित्रको आन्तरिक कलहका कारण केन्द्रीय कार्यसमितिले सानेपामा नभई बाहिर बैठक राख्दै आएको थियो।

विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० मा थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology