The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

साप्ताहिक अन्तिम दिन नेप्से २,७१४.६१ अंकमा, कारोबार रकम बढ्यो।

बजारमा सकारात्मक लहर, नेप्से ०.३४% वृद्धि सहित बन्द

नेप्से २६७२.५५ विन्दुमा बन्द, चार कम्पनीमा सर्किट ब्रेक ।
ADVERTISEMENT

साप्ताहिक सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा ९.२३ अंकको वृद्धि भएको छ। अघिल्ला चार कारोबारका दिन लगातार बढेको नेप्से बुधबार करिब ९.५ अंकले घटेको थियो, तर बिहीबार २,७१४.६१ अंकमा पुगेर ०.३४ प्रतिशतले वृद्धि भएको छ।

बिहीबारका कारोबारमा १६२ कम्पनीको सेयर मूल्य बढेको, ८८ कम्पनीको मूल्य घटेको, र बाँकी १० कम्पनीको मूल्य स्थिर रहेको छ।

कुल ९४,१७४ पटकको सेयर किनबेचमा १ करोड ९० लाख ७५ हजार ७ सय ५६ कित्ता सेयर कारोबार भएका छन्। यसमा कुल ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार रकम रहेको छ। अघिल्लो दिनको कारोबार रकम ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ थियो, जसको तुलना गर्दा कारोबार रकम बढेको देखिन्छ।

यसबाट बजारमा सुधारको संकेत मिल्दै आएको छ, जसले लगानीकर्तामा सकारात्मक प्रभाव परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology