The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप, मन्त्रिपरिषद्का थप महत्वपूर्ण निर्णय !

सरकारको निर्णय: जेनजी आन्दोलन छानबिनलाई निरन्तरता, बुटबल–पोखरा सडकमा अनुदान स्वीकृत ।

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप, मन्त्रिपरिषद्का थप महत्वपूर्ण निर्णय !

Newly-elected Prime Minister of Nepal's interim government Sushila Karki (C), along with officials, observes a moment of silence to pay her tribute to those who lost their lives in recent protests in Kathmandu on September 14, 2025. Nepal's new leader vowed on September 14 to follow protesters' demands to "end corruption" as she began work as interim prime minister, after "Gen Z" youth demonstrations ousted her predecessor. (Photo by PRABIN RANABHAT / AFP)

ADVERTISEMENT

सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धानका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको कार्यकाल थप गर्ने निर्णय गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगको म्याद बिहीबार नै सकिन लागेको अवस्थामा प्रतिवेदन लेखन कार्य बाँकी रहेकाले आयोगको आग्रहअनुसार म्याद थप गरिएको हो।

भदौ महिनामा तीन महिनाको कार्यादेशसहित गठन गरिएको आयोगले समयमै काम सम्पन्न गर्न नसकेपछि यसअघि एक महिना म्याद थप पाएको थियो। तर अझै प्रतिवेदन तयार नहुँदा पुनः २० दिन थप गरिएको हो।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्गको बुटबल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंक (AIIB) बाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

यससँगै बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिने निर्णयसमेत गरेको मन्त्री अर्यालले जानकारी दिए।

यी निर्णयहरूसँगै सरकारले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनलाई अन्तिम चरणमा पुर्‍याउने तयारी गरेको संकेत दिएको छ भने पूर्वाधार विकास तथा सरकारी सञ्चार व्यवस्थापनमा पनि महत्वपूर्ण कदम चालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology