The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान: सुन तोलामा ९ हजार २०० ले बढेर ३ लाख १ हजार ४०० !

लगातार बढ्दो दर : सुन तोलाको मूल्य तीन लाख नजिक !
ADVERTISEMENT

शुक्रबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। एकै दिन प्रतितोला ९ हजार २०० रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनको तीव्र मूल्यवृद्धिले सुन बजारमा उच्च चाप सिर्जना गरेको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको उतारचढाव, भूराजनीतिक अनिश्चितता तथा सुरक्षित लगानीको रूपमा सुनप्रति बढ्दो आकर्षणका कारण घरेलु बजारमा पनि मूल्यमा तीव्र वृद्धि देखिएको उनीहरूको भनाइ छ।

यसैगरी, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २७० रुपैयाँले बढेर ५ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य निरन्तर बढ्दै गएपछि बजारमा कारोबारको गति केही सुस्त भएको व्यवसायीहरूको अनुभव छ। उच्च मूल्यका कारण उपभोक्ताहरूले खरिदलाई स्थगित गर्ने र पुराना गरगहना साटफेर वा बिक्रीतर्फ बढी आकर्षित हुने प्रवृत्ति देखिन थालेको उनीहरू बताउँछन्।

महासंघले अन्तर्राष्ट्रिय बजारको प्रभाव कायमै रहेकाले आगामी दिनमा पनि मूल्यमा उतारचढाव रहने सम्भावना रहेको जनाउँदै लगानीकर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology